-
प्रेषित २४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तर दुई वर्ष बितेपछि फेलिक्सको ठाउँमा पोर्सिअस फेस्तस आए। फेलिक्स यहुदीहरूलाई खुसी पार्न चाहन्थे।+ त्यसैले उनले पावललाई कैदमै छोडे।
-