प्रेषित २७:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म जुन परमेश्वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, उहाँको स्वर्गदूत+ हिजो राती मेरो छेवैमा आए २४ र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु* खडा हुनै पर्छ+ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्वरले जोगाउनुहुनेछ!’
२३ म जुन परमेश्वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, उहाँको स्वर्गदूत+ हिजो राती मेरो छेवैमा आए २४ र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु* खडा हुनै पर्छ+ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्वरले जोगाउनुहुनेछ!’