२ समुएल ७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ २ समुएल ७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ लुका १:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिमोथि २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ येसु ख्रिष्ट मृत्युबाट ब्युँताइनुभएको थियो+ अनि उहाँ दाउदको सन्तान हुनुहुन्थ्यो+ भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो+
८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+
१२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+
८ येसु ख्रिष्ट मृत्युबाट ब्युँताइनुभएको थियो+ अनि उहाँ दाउदको सन्तान हुनुहुन्थ्यो+ भनेर नबिर्स। मैले प्रचार गर्ने सुसमाचार यही हो+