-
प्रेषित १८:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ सिलास+ र तिमोथि+ म्यासिडोनियाबाट आएपछि पावल वचन प्रचार गर्नमा व्यस्त भए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ भन्ने प्रमाण दिन यहुदीहरूलाई साक्षी दिन थाले।+ ६ तर उनीहरूले विरोध गर्न र दुर्वचन बोल्न नछोडेपछि तिनले आफ्नो लुगा टकटक्याएर*+ उनीहरूलाई भने: “तपाईँहरूको रगत तपाईँहरूकै थाप्लोमा परोस्।+ म निर्दोष छु।+ अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।”+
-