प्रेषित १३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ येसुलाई फेरि जीवित पारेर परमेश्वरले तिनीहरूका सन्तान अर्थात् हाम्रो निम्ति त्यस प्रतिज्ञाको हरेक पक्ष पूरा गर्नुभएको छ,+ जस्तो दोस्रो भजनमा पनि लेखिएको छ: ‘तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।’+
३३ येसुलाई फेरि जीवित पारेर परमेश्वरले तिनीहरूका सन्तान अर्थात् हाम्रो निम्ति त्यस प्रतिज्ञाको हरेक पक्ष पूरा गर्नुभएको छ,+ जस्तो दोस्रो भजनमा पनि लेखिएको छ: ‘तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।’+