प्रकाश २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “एफिससको मण्डलीको+ स्वर्गदूतलाई+ लेख: आफ्नो दाहिने हातमा सात वटा तारा लिने र सुनका सात वटा पानसबीच हिँड्नेले यसो भन्नुहुन्छ:+ प्रकाश २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीले सहनशीलता पनि देखाइरहेका छौ र मेरो नामको खातिर धेरै कष्ट सहेका छौ+ तैपनि थाकेका छैनौ।+
२ “एफिससको मण्डलीको+ स्वर्गदूतलाई+ लेख: आफ्नो दाहिने हातमा सात वटा तारा लिने र सुनका सात वटा पानसबीच हिँड्नेले यसो भन्नुहुन्छ:+