२ कोरिन्थी १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ किनकि परमेश्वरका छोरा येसु ख्रिष्ट, जसको विषयमा तिमीहरूलाई हामीले अर्थात् मैले, सिल्भानसले* र तिमोथिले+ प्रचार गऱ्यौँ, उहाँको सन्दर्भमा “हुन्छ”-को मतलब “हुँदैन” भएको छैन तर “हुन्छ”-को मतलब “हुन्छ” नै भएको छ।
१९ किनकि परमेश्वरका छोरा येसु ख्रिष्ट, जसको विषयमा तिमीहरूलाई हामीले अर्थात् मैले, सिल्भानसले* र तिमोथिले+ प्रचार गऱ्यौँ, उहाँको सन्दर्भमा “हुन्छ”-को मतलब “हुँदैन” भएको छैन तर “हुन्छ”-को मतलब “हुन्छ” नै भएको छ।