प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।

  • एफिसी २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यही असीम अनुग्रहले गर्दा विश्‍वासद्वारा तिमीहरूको उद्धार भएको छ+ अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन बरु यो त परमेश्‍वरको वरदान हो।

  • तितस ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्‍तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने