-
१ तिमोथि ४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ भाइहरूलाई यस्तो सल्लाह दिएर तिमी ख्रिष्ट येसुको असल सेवक बन्नेछौ, जसले विश्वासका वचनहरूबाट र असल शिक्षाबाट पोषण पाएको हुन्छ अनि तिमीले यस्तै शिक्षा होसियारीसाथ पालन गर्दै आएका पनि छौ।+
-