प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरूले इपाफ्रासबाट+ यही कुरा सुन्यौ, जो हाम्रा प्रिय सङ्‌गी दास अनि हाम्रो तर्फबाट ख्रिष्टका वफादार सेवक हुन्‌।

  • कलस्सी ४:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ख्रिष्ट येसुका दास इपाफ्रास,+ जो तिमीहरूमध्येका हुन्‌, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। तिमीहरू परमेश्‍वरका सबै इच्छामा पूर्णतया विश्‍वस्त भएर अन्ततः परिपूर्ण होओ भनेर तिनी तिमीहरूका निम्ति सधैँ तनमनले प्रार्थना गरिरहन्छन्‌। १३ तिमीहरूको खातिर, लाओडिसियामा हुनेहरूको खातिर अनि हिरापोलिसमा हुनेहरूको खातिर तिनले कडा परिश्रम गर्छन्‌ भन्‍ने कुराको म साक्षी छु।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने