-
प्रेषित १९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तब पूरै सहरभरि हुलदङ्गा मच्चियो र तिनीहरू सबै जना पावलका म्यासिडोनियाली सहयात्रीहरू गायस र अरिस्तार्खसलाई+ घिसार्दै एकैचोटि रङ्गशालामा घुसे।
-
-
प्रेषित २७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एड्रामिटियमबाट एउटा जहाज एसिया प्रान्तको समुद्री किनारामा पर्ने ठाउँहरू हुँदै जान लागेको थियो। हामी त्यही जहाज चढ्यौँ अनि हामीसित म्यासिडोनियाली अरिस्तार्खस+ पनि थिए, जो थिस्सलोनिकामा बस्थे।
-