-
रोमी १६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि उनीहरूको घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।+ मेरो प्रिय इपेनितसलाई अभिवादन छ, जो एसियामा ख्रिष्टका पहिलो फलमध्येका हुन्।
-
-
१ कोरिन्थी १६:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला र प्रिस्का अनि तिनीहरूको घरमा भेला हुने मण्डलीले+ तिमीहरूलाई प्रभुमा हार्दिक अभिवादन पठाएका छन्।
-