-
एफिसी १:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले प्रभु येसुमाथि तिमीहरूले राखेको विश्वासबारे अनि सबै पवित्र जनलाई तिमीहरूले देखाएको प्रेमबारे सुनेको दिनदेखि मैले पनि १६ तिमीहरूको निम्ति धन्यवाद दिन छोडेको छैनँ। म तिमीहरूलाई आफ्नो प्रार्थनामा सम्झिरहन्छु
-
-
१ थिस्सलोनिकी १:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हाम्रा प्रार्थनाहरूमा तिमीहरू सबैलाई सम्झँदा हामी परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ +
-