प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एफिसी ६:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि मेरो निम्ति पनि प्रार्थना गर कि मैले आफ्नो मुख खोल्दा मलाई शब्दहरू दिइयोस्‌ ताकि मैले निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ।+ २० त्यही सुसमाचारको निम्ति म साङ्‌लाले बाँधिएको राजदूतको रूपमा+ सेवा गर्दै छु। मैले जे बोल्नुपर्ने हो, साहसी भई बोल्न सकूँ भनेर पनि तिमीहरूले प्रार्थना गर।

  • फिलिप्पी १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिमीहरू सबैको विषयमा मैले यस्तो सोच्नु एकदमै उचित हो किनकि तिमीहरू मेरो हृदयमा बसेका छौ अनि चाहे म बन्धनमा पर्दा होस्‌+ वा सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दा,+ तिमीहरूले मलाई साथ दिएका छौ। त्यसैले हामी परमेश्‍वरको असीम अनुग्रहका साझेदार हौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने