-
प्रेषित १५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईँहरूकहाँ पठाउने निर्णय हामीले गऱ्यौँ।
-
-
प्रेषित १५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ यस पत्रमा लेखिएका कुराहरू यहुदा र सिलासले पनि आफ्नो मुखैले बताऊन् भनेर हामी तिनीहरूलाई पठाउँदै छौँ।+
-
-
फिलिप्पी २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ।
-
-
कलस्सी ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ मेरो प्रिय भाइ र प्रभुको विश्वासयोग्य सेवक अनि सङ्गी दास टाइकिकसले+ तिमीहरूलाई मेरो विषयमा सबै कुरा बताउनेछन्।
-
-
तितस १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले सुधार्नुपर्ने कुराहरू सुधार्न सक अनि मैले तिमीलाई दिएको यी निर्देशनबमोजिम सहर-सहरमा एल्डरहरू* नियुक्त गर्न सक:
-