-
दानिएल २:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तर स्वर्गमा एक जना परमेश्वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्:
-