मत्ति २४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्।+
३० अनि मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्+ अनि तिनीहरूले मानिसको छोरालाई+ शक्ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको देख्नेछन्।+