प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ ती १२ जना प्रेषितका* नाम हुन्‌:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्‍ना,+ जो जब्दिका छोराहरू हुन्‌;

  • मर्कुस १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अलि पर पुगेपछि उहाँले याकुब र तिनका भाइ युहन्‍नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए। तिनीहरू डुङ्‌गामा बसेर आफ्नो जाल तुन्दै थिए।+

  • युहन्‍ना २१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पत्रुसले फर्केर हेर्दा येसुको त्यस चेलालाई पछिपछि आइरहेका देखे, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो+ र जसले साँझको भोजमा उहाँको छातीमा अडेस लागेर उहाँलाई यो कुरा सोधेका थिए: “प्रभु, तपाईँलाई धोका दिने को हो?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने