प्रकाश १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि मैले पवित्र स्थानबाट आएको चर्को आवाजले+ ती सात स्वर्गदूतलाई यसो भनेको सुनेँ: “जाओ, परमेश्वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।”+ प्रकाश १६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए।+ त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो+ र त्यसमा भएका सबै जीवजीवात मरे।+
१६ अनि मैले पवित्र स्थानबाट आएको चर्को आवाजले+ ती सात स्वर्गदूतलाई यसो भनेको सुनेँ: “जाओ, परमेश्वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।”+
३ दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए।+ त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो+ र त्यसमा भएका सबै जीवजीवात मरे।+