प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ७:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ “निर्जनभूमिमा हाम्रा पुर्खाहरूसित साक्षीको पाल थियो, जुन आफूले देखेको नमुनाअनुसारै बनाउनू+ भनेर मोसासित कुरा गर्दा परमेश्‍वरले आदेश दिनुभएको थियो।

  • हिब्रू ८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्‍वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+ २ अनि पवित्र ठाउँ र साँचो पालको सेवक* हुनुहुन्छ,+ जुन पाल मानिसले होइन तर यहोवा* परमेश्‍वरले टाँग्नुभएको हो।

  • हिब्रू ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तथापि जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात्‌ पार्थिव सृष्टिको भाग होइन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने