व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद भजन १९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।यहोवाका फैसलाहरू सत्य छन्, ती न्यायोचित छन्।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+