प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • कलस्सी ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

कलस्सी विषयवस्तु

      • मालिकहरूको लागि सल्लाह (१)

      • “प्रार्थनामा लागिरहो” (२-४)

      • बाहिरकाहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर्ने (५, ६)

      • समापनका शब्दहरू (७-१८)

कलस्सी ४:१

मार्जिनल रेफरेन्स

  • +एफि ६:९

कलस्सी ४:२

मार्जिनल रेफरेन्स

  • +लुका १८:१; रोमी १२:१२; एफि ६:१८
  • +कल ३:१५; १थि ५:१८

कलस्सी ४:३

मार्जिनल रेफरेन्स

  • +रोमी १५:३०
  • +एफि ६:१९, २०; फिलि १:७

कलस्सी ४:५

फुटनोट

  • *

    शा., “आफ्नो निम्ति समय किन्दै।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:१५, १६

कलस्सी ४:६

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:१३; मर्कु ९:५०
  • +१प ३:१५

कलस्सी ४:७

मार्जिनल रेफरेन्स

  • +एफि ६:२१, २२

कलस्सी ४:९

मार्जिनल रेफरेन्स

  • +फिले १०

कलस्सी ४:१०

मार्जिनल रेफरेन्स

  • +प्रे १९:२९; २०:४; २७:२
  • +प्रे १२:१२; १५:३७; फिले २३, २४
  • +रोमी १५:७

कलस्सी ४:११

फुटनोट

  • *

    वा “यिनीहरू मलाई बल दिने मदतगार भएका छन्‌।”

कलस्सी ४:१२

मार्जिनल रेफरेन्स

  • +कल १:७, ८

कलस्सी ४:१४

फुटनोट

  • *

    वा “चिकित्सक।”

मार्जिनल रेफरेन्स

  • +लुका १:३; प्रे १:१
  • +फिले २३, २४

कलस्सी ४:१५

मार्जिनल रेफरेन्स

  • +रोमी १६:५; १को १६:१९

कलस्सी ४:१६

मार्जिनल रेफरेन्स

  • +१थि ५:२७

कलस्सी ४:१७

मार्जिनल रेफरेन्स

  • +फिले १, २

कलस्सी ४:१८

मार्जिनल रेफरेन्स

  • +२थि ३:१७
  • +फिलि १:७; फिले ९

अरू

कल. ४:१एफि ६:९
कल. ४:२लुका १८:१; रोमी १२:१२; एफि ६:१८
कल. ४:२कल ३:१५; १थि ५:१८
कल. ४:३रोमी १५:३०
कल. ४:३एफि ६:१९, २०; फिलि १:७
कल. ४:५एफि ५:१५, १६
कल. ४:६मत्ति ५:१३; मर्कु ९:५०
कल. ४:६१प ३:१५
कल. ४:७एफि ६:२१, २२
कल. ४:९फिले १०
कल. ४:१०प्रे १९:२९; २०:४; २७:२
कल. ४:१०प्रे १२:१२; १५:३७; फिले २३, २४
कल. ४:१०रोमी १५:७
कल. ४:१२कल १:७, ८
कल. ४:१४लुका १:३; प्रे १:१
कल. ४:१४फिले २३, २४
कल. ४:१५रोमी १६:५; १को १६:१९
कल. ४:१६१थि ५:२७
कल. ४:१७फिले १, २
कल. ४:१८२थि ३:१७
कल. ४:१८फिलि १:७; फिले ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
कलस्सी ४:१-१८

कलस्सी

४ हे मालिकहरू हो, आफ्ना दासहरूसित न्यायोचित र निष्पक्ष व्यवहार गर, यो जानेर कि स्वर्गमा तिमीहरूको पनि एक जना मालिक हुनुहुन्छ।+

२ प्रार्थनामा लागिरहो।+ यस विषयमा तिमीहरू जागा रहिरहो अनि धन्यवाद पनि चढाइरहो।+ ३ साथै हाम्रो लागि पनि प्रार्थना गरिरहो+ ताकि ख्रिष्टसम्बन्धी पवित्र रहस्य, जसको खातिर म कैदमा छु, त्यो बताउन र वचन प्रचार गर्न परमेश्‍वरले हाम्रो लागि मौकाको ढोका खोलिदेऊन्‌।+ ४ अनि जसरी मैले स्पष्टसित त्यसबारे बताउनुपर्ने हो, त्यसरी नै बताउन सकूँ भनेर पनि प्रार्थना गरिदेओ।

५ समयको पूर्ण सदुपयोग गर्दै* बाहिरकाहरूसित बुद्धिमानीपूर्वक व्यवहार गर।+ ६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌।+ यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।+

७ मेरो प्रिय भाइ र प्रभुको विश्‍वासयोग्य सेवक अनि सङ्‌गी दास टाइकिकसले+ तिमीहरूलाई मेरो विषयमा सबै कुरा बताउनेछन्‌। ८ तिमीहरूलाई हाम्रो हालखबर थाह होस्‌ र तिनले तिमीहरूको हृदयलाई सान्त्वना दिन सकून्‌ भनेर म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु। ९ म तिनीसँग मेरो विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमसलाई+ पनि पठाउँदै छु, जो तिमीहरूमध्येकै हुन्‌। तिनीहरूले यहाँ भइरहेका सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।

१० मेरा सङ्‌गी कैदी अरिस्तार्खसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्‌। त्यसैगरि बर्णाबासका नातेदार मर्कुसले+ (तिनी तिमीहरूकहाँ आए भने तिनको स्वागत गर्नू+ भनेर तिनको विषयमा तिमीहरूले निर्देशन पाएका थियौ) ११ अनि जस्तस भनिने येसुले पनि अभिवादन पठाएका छन्‌। यिनीहरू खतना भएकाहरूमध्येका हुन्‌। परमेश्‍वरको राज्यको खातिर यिनीहरू मात्र मेरा सहकर्मी हुन्‌ अनि यिनीहरूबाट मैले निकै सान्त्वना पाएको छु।* १२ ख्रिष्ट येसुका दास इपाफ्रास,+ जो तिमीहरूमध्येका हुन्‌, तिनले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। तिमीहरू परमेश्‍वरका सबै इच्छामा पूर्णतया विश्‍वस्त भएर अन्ततः परिपूर्ण होओ भनेर तिनी तिमीहरूका निम्ति सधैँ तनमनले प्रार्थना गरिरहन्छन्‌। १३ तिमीहरूको खातिर, लाओडिसियामा हुनेहरूको खातिर अनि हिरापोलिसमा हुनेहरूको खातिर तिनले कडा परिश्रम गर्छन्‌ भन्‍ने कुराको म साक्षी छु।

१४ प्रिय वैद्य* लुकाले+ अनि त्यसैगरि डेमसले+ तिमीहरूलाई अभिवादन पठाएका छन्‌। १५ लाओडिसियाका भाइहरूलाई, बहिनी निम्फालाई अनि तिनको घरमा भेला हुने मण्डलीलाई मेरो अभिवादन छ भनिदेओ।+ १६ यो पत्र तिमीहरूकहाँ पढिसकेपछि लाओडिसियाको मण्डलीमा पनि पढ्‌ने प्रबन्ध मिलाउनू।+ त्यसैगरि लाओडिसियालाई पठाएको पत्र तिमीहरूले पनि पढ्‌नू। १७ साथै अर्खिप्पसलाई+ यसो भनिदेओ: “प्रभुको चेलाको नाताले आफूले स्विकारेको सेवाको काम ठीकसित पूरा गर्न तिमी सधैँ सजग रहनू।”

१८ अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दै छु।+ म कैदमा परेको कुरा+ तिमीहरूले सधैँ सम्झिरहनू। परमेश्‍वरको असीम अनुग्रह तिमीहरूमाथि रहोस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने