प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • मन्दिर उद्‌घाटनको तयारी (१-१४)

        • सन्दुक मन्दिरमा ल्याइन्छ (२-१०)

२ इतिहास ५:१

मार्जिनल रेफरेन्स

  • +१रा ६:३८
  • +१इ २२:१४
  • +१रा ७:५१; १इ २६:२६

२ इतिहास ५:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ६:१२; २इ १:४
  • +१रा ८:१, २; भज २:६

२ इतिहास ५:३

फुटनोट

  • *

    अर्थात्‌, झुप्रोबासको चाड।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३४; २इ ७:८

२ इतिहास ५:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:१४; गन ४:१५; १रा ८:३-५; १इ १५:२, १५

२ इतिहास ५:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३५; गन ४:२९, ३१

२ इतिहास ५:६

मार्जिनल रेफरेन्स

  • +२स ६:१३

२ इतिहास ५:७

मार्जिनल रेफरेन्स

  • +१रा ६:२०, २३; ८:६-९

२ इतिहास ५:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:१४

२ इतिहास ५:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१; ४०:२०
  • +प्रस्थ १९:१
  • +प्रस्थ १९:५; २४:७

२ इतिहास ५:११

मार्जिनल रेफरेन्स

  • +१इ २४:१
  • +प्रस्थ १९:१०; गन ८:२१

२ इतिहास ५:१२

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३९
  • +१इ ६:३१, ३३
  • +१इ १६:४१; २५:१, ६; २५:३
  • +१इ १५:१६
  • +१इ १५:२४

२ इतिहास ५:१३

मार्जिनल रेफरेन्स

  • +१इ १६:३४
  • +प्रस्थ ४०:३४, ३५; १रा ८:१०, ११

२ इतिहास ५:१४

मार्जिनल रेफरेन्स

  • +२इ ७:१, २; इज १०:४; प्रका २१:२३

अरू

२ इति. ५:११रा ६:३८
२ इति. ५:११इ २२:१४
२ इति. ५:११रा ७:५१; १इ २६:२६
२ इति. ५:२२स ६:१२; २इ १:४
२ इति. ५:२१रा ८:१, २; भज २:६
२ इति. ५:३लेवी २३:३४; २इ ७:८
२ इति. ५:४प्रस्थ २५:१४; गन ४:१५; १रा ८:३-५; १इ १५:२, १५
२ इति. ५:५प्रस्थ ४०:३५; गन ४:२९, ३१
२ इति. ५:६२स ६:१३
२ इति. ५:७१रा ६:२०, २३; ८:६-९
२ इति. ५:८प्रस्थ २५:१४
२ इति. ५:१०प्रस्थ ३४:१; ४०:२०
२ इति. ५:१०प्रस्थ १९:१
२ इति. ५:१०प्रस्थ १९:५; २४:७
२ इति. ५:१११इ २४:१
२ इति. ५:११प्रस्थ १९:१०; गन ८:२१
२ इति. ५:१२१इ ६:३१, ३९
२ इति. ५:१२१इ ६:३१, ३३
२ इति. ५:१२१इ १६:४१; २५:१, ६; २५:३
२ इति. ५:१२१इ १५:१६
२ इति. ५:१२१इ १५:२४
२ इति. ५:१३१इ १६:३४
२ इति. ५:१३प्रस्थ ४०:३४, ३५; १रा ८:१०, ११
२ इति. ५:१४२इ ७:१, २; इज १०:४; प्रका २१:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ५:१-१४

दोस्रो इतिहास

५ यसरी सुलेमानले यहोवा परमेश्‍वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्‌ध्याए।+ त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका+ सरसामान त्यस भवनमा ल्याए। तिनले सुन, चाँदी र अरू सबै थोक साँचो परमेश्‍वरको भवनको भण्डारमा राखे।+ २ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात्‌ सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए। दाउदनगर+ अर्थात्‌ सियोनबाट+ यहोवा परमेश्‍वरको करारको सन्दुक* ल्याउन तिनीहरू सबै यरुसलेम आए। ३ सातौँ महिनामा+ मनाइने चाडको* समयमा इस्राएलका सबै मानिस राजासामु भेला भए।

४ इस्राएलका सबै नाइके आएपछि लेवीहरूले सन्दुक उचाले।+ ५ पुजारीहरू र लेवीहरूले सन्दुक, भेट हुने पाल+ र त्यस पालमा भएका सबै पवित्र सरसामान ल्याए। ६ राजा सुलेमान र इस्राएलको पूरै समुदाय, जसलाई राजाले बोलाएका थिए, तिनीहरू सबै सन्दुकको अगाडि उभिएका थिए। त्यतिबेला यत्ति धेरै भेडा र वस्तुभाउ बलिदान चढाइयो+ कि त्यसको कुनै लेखाजोखा नै हुन सकेन। ७ अनि पुजारीहरूले यहोवा परमेश्‍वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए। तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात्‌ महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+ ८ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई माथिबाट ढाकेका थिए।+ ९ ती डन्डीहरू निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्‌। १० त्यस सन्दुकभित्र मोसाले राखेका दुई वटा पाटी मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए।+ इस्राएलीहरू मिश्रबाट निस्केर+ आउँदै गर्दा यहोवा परमेश्‍वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।

११ तब पुजारीहरू पवित्र ठाउँबाट निस्केर आए। (किनकि त्यहाँ उपस्थित भएका सबै पुजारीले आफू जुनसुकै दलको भए तापनि+ आफूलाई पवित्र पारेका थिए।)+ १२ त्यतिबेला आसाप,+ हेमान,+ यदुथुन,+ तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइको दलका सबै लेवी गायकहरू+ उच्च कोटीको मलमलको कपडा लगाएर वेदीको पूर्वपट्टि उभिरहेका थिए। तिनीहरूले झ्याली, तारे बाजा र वीणा बोकेका थिए। तिनीहरूसँगै १२० जना पुजारी पनि उभिरहेका थिए र उनीहरूले बिगुल फुकिरहेका थिए।+ १३ बिगुल फुक्नेहरू र गायकहरूले सुरमा सुर मिलाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरिरहेका थिए र उहाँलाई धन्यवाद चढाइरहेका थिए। त्यहाँ बिगुल, झ्याली र अन्य बाजाको आवाज गुञ्जिरहेको थियो र उनीहरू यहोवा परमेश्‍वरको प्रशंसा गर्दै थिए, “किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ त्यति नै बेला यहोवा परमेश्‍वरको भवनलाई बादलले ढाक्यो।+ १४ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन्‌ किनकि साँचो परमेश्‍वर यहोवाको भवन उहाँको महिमाले भरिएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने