प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ तिमोथि विषयवस्तु

      • दासहरूले आफ्ना मालिकको आदर गर्नुपर्छ (१, २)

      • झूटा शिक्षकहरू र पैसाको प्रेम (३-१०)

      • परमेश्‍वरको जनलाई निर्देशन (११-१६)

      • असल काममा धनी होओ (१७-१९)

      • आफूले पाएको नासोलाई सँभालेर राख (२०, २१)

१ तिमोथि ६:१

मार्जिनल रेफरेन्स

  • +रोमी १३:७; एफि ६:५; कल ३:२२
  • +१प २:१३, १४

१ तिमोथि ६:३

फुटनोट

  • *

    वा “स्वस्थकर; लाभदायी।”

मार्जिनल रेफरेन्स

  • +ति १:१, २
  • +२ति १:१३

१ तिमोथि ६:४

फुटनोट

  • *

    वा “बहस गर्ने अनुचित किसिमको बानी हुन्छ।”

  • *

    वा “दुर्वचन।”

मार्जिनल रेफरेन्स

  • +१को ८:२
  • +२ति २:१४; ति १:१०; ३:९

१ तिमोथि ६:५

मार्जिनल रेफरेन्स

  • +२को ११:३; २ति ३:८; यहु १०
  • +१प ५:२

१ तिमोथि ६:६

मार्जिनल रेफरेन्स

  • +१ति ४:८

१ तिमोथि ६:७

मार्जिनल रेफरेन्स

  • +अयु १:२१; भज ४९:१६, १७

१ तिमोथि ६:८

फुटनोट

  • *

    वा “बस्ने ठाउँ।”

मार्जिनल रेफरेन्स

  • +हित ३०:८, ९; हिब्रू १३:५

१ तिमोथि ६:९

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:२२
  • +हित २८:२०, २२; या ५:१

१ तिमोथि ६:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२४

१ तिमोथि ६:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित १५:१; मत्ति ५:५; गला ५:२२, २३; कल ३:१२; १प ३:१५

१ तिमोथि ६:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:११; युह १८:३३, ३६; १९:१०, ११

१ तिमोथि ६:१४

मार्जिनल रेफरेन्स

  • +२थि २:८; २ति ४:१, ८

१ तिमोथि ६:१५

मार्जिनल रेफरेन्स

  • +प्रका १७:१४; १९:१६

१ तिमोथि ६:१६

मार्जिनल रेफरेन्स

  • +हिब्रू ७:१५, १६
  • +प्रे ९:३; प्रका १:१३, १६
  • +युह १४:१९; १प ३:१८

१ तिमोथि ६:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “आदेश।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:२२; मर्कु १०:२३
  • +उप ५:१९; मत्ति ६:३३; या १:१७

१ तिमोथि ६:१८

मार्जिनल रेफरेन्स

  • +रोमी १२:१३; २को ८:१४; या १:२७

१ तिमोथि ६:१९

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२०
  • +लुका १६:९

१ तिमोथि ६:२०

मार्जिनल रेफरेन्स

  • +२ति १:१३, १४; ३:१४; ४:५
  • +१को २:१३; ३:१९; कल २:८

अरू

१ तिमो. ६:१रोमी १३:७; एफि ६:५; कल ३:२२
१ तिमो. ६:११प २:१३, १४
१ तिमो. ६:३ति १:१, २
१ तिमो. ६:३२ति १:१३
१ तिमो. ६:४१को ८:२
१ तिमो. ६:४२ति २:१४; ति १:१०; ३:९
१ तिमो. ६:५२को ११:३; २ति ३:८; यहु १०
१ तिमो. ६:५१प ५:२
१ तिमो. ६:६१ति ४:८
१ तिमो. ६:७अयु १:२१; भज ४९:१६, १७
१ तिमो. ६:८हित ३०:८, ९; हिब्रू १३:५
१ तिमो. ६:९मत्ति १३:२२
१ तिमो. ६:९हित २८:२०, २२; या ५:१
१ तिमो. ६:१०मत्ति ६:२४
१ तिमो. ६:११हित १५:१; मत्ति ५:५; गला ५:२२, २३; कल ३:१२; १प ३:१५
१ तिमो. ६:१३मत्ति २७:११; युह १८:३३, ३६; १९:१०, ११
१ तिमो. ६:१४२थि २:८; २ति ४:१, ८
१ तिमो. ६:१५प्रका १७:१४; १९:१६
१ तिमो. ६:१६हिब्रू ७:१५, १६
१ तिमो. ६:१६प्रे ९:३; प्रका १:१३, १६
१ तिमो. ६:१६युह १४:१९; १प ३:१८
१ तिमो. ६:१७मत्ति १३:२२; मर्कु १०:२३
१ तिमो. ६:१७उप ५:१९; मत्ति ६:३३; या १:१७
१ तिमो. ६:१८रोमी १२:१३; २को ८:१४; या १:२७
१ तिमो. ६:१९मत्ति ६:२०
१ तिमो. ६:१९लुका १६:९
१ तिमो. ६:२०२ति १:१३, १४; ३:१४; ४:५
१ तिमो. ६:२०१को २:१३; ३:१९; कल २:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ तिमोथि ६:१-२१

पहिलो तिमोथि

६ दासत्वको जुवामुनि हुनेहरूले आ-आफ्नो मालिकलाई पूर्ण आदरको योग्य सम्झिरहून्‌+ ताकि परमेश्‍वरको नाम र उहाँको शिक्षा कहिल्यै बदनाम नहोस्‌।+ २ साथै ज-जसको मालिक ख्रिष्टियन हुन्‌, तिनीहरूले आफ्नो मालिक सङ्‌गी भाइ त हो नि भन्दै उनीहरूको अनादर नगरून्‌। बरु तिनीहरूले अझ मेहनत गरेर सेवा गरून्‌ किनभने जसले तिनीहरूको असल सेवाबाट लाभ उठाइरहेका छन्‌, उनीहरू तिनीहरूकै प्रिय ख्रिष्टियन भाइ हुन्‌।

यी कुराहरू सिकाइरहनू अनि यी अर्तीहरू दिइरहनू। ३ यदि कुनै मानिसले अरू नै शिक्षा सिकाउँछ अनि ऊ हाम्रा प्रभु येसु ख्रिष्टको तर्फबाट आएको साँचो* निर्देशन र परमेश्‍वरको भक्‍तिसित+ मेल खाने शिक्षासित+ सहमत हुँदैन भने ४ ऊ घमन्डले फुलेको हुन्छ अनि उसले कुनै कुरा बुझ्दैन।+ बरु उसलाई वादविवाद गर्ने र शब्दहरूको विषयमा बहस गर्ने बानी परेको हुन्छ।*+ यी कुराहरूबाट ईर्ष्या, कलह, निन्दा* र खराब नियतले भरिएको शङ्‌का उत्पन्‍न हुन्छ। ५ साथै यी कुराहरूले भ्रष्ट दिमाग भएका+ र सत्यबाट तर्किएका मानिसहरूलाई ससाना कुराहरूमा पनि निरन्तर वादविवाद गर्न उक्साउँछ। तिनीहरू परमेश्‍वरको भक्‍तिलाई कमाई खाने भाँडो+ भन्ठान्छन्‌। ६ तर सत्य कुरा यो हो कि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्दा धेरै लाभ पाउन सकिन्छ।+ ७ किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+ ८ त्यसैले खान र लाउन* पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।+

९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+ १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।+

११ तर हे परमेश्‍वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु धार्मिकता,* परमेश्‍वरको भक्‍ति, विश्‍वास, प्रेम, सहनशीलता र कोमलताको+ पछि लाग। १२ विश्‍वासको उत्तम लडन्त लड, अनन्त जीवनलाई दह्रोसित पक्रिराख, जसको निम्ति तिमी बोलाइएका थियौ अनि जसको पक्षमा तिमीले धेरै साक्षीसामु राम्रो जनघोषणा गरेका थियौ।

१३ परमेश्‍वर, जसले सबै कुरालाई जीवित राख्नुहुन्छ अनि ख्रिष्ट येसु, जसले सबैसामु पन्तियस पिलातसलाई+ राम्रो साक्षी दिनुभयो, उहाँहरूसामु म तिमीलाई यो आदेश दिन्छु १४ कि हाम्रा प्रभु येसु ख्रिष्ट प्रकट नहोउन्जेल बेदाग र दोषरहित रहेर तिमीलाई दिइएको आज्ञा पालन गर।+ १५ तोकिएको समयमा प्रभु येसु ख्रिष्टले आफूलाई प्रकट गर्नुहुनेछ। उहाँ आनन्दित र एक मात्र शक्‍तिशाली शासक अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ,+ १६ जससित मात्र अमरता छ,+ जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ+ अनि जसलाई कुनै मानिसले देखेको छैन र देख्न पनि सक्दैन।+ आदर र अनन्त पराक्रम उहाँकै होस्‌। आमिन।

१७ जो यस वर्तमान युगमा* धनी छन्‌, तिनीहरूलाई के निर्देशन* देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन+ तर परमेश्‍वरमा राखून्‌, जसले हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।+ १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+ १९ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ।+ यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।+

२० हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख+ अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र त्यस्ता मानिसहरूको विचारबाट अलग बस, जो आफूसित ज्ञान छ भनी सोच्छन्‌ तर तिनीहरूको ज्ञान सत्यसित मेल खाँदैन।+ २१ किनकि यस्तो ज्ञानको पछि लागेर कोही-कोही विश्‍वासबाट तर्केका छन्‌।

परमेश्‍वरको असीम अनुग्रह तिमीसित रहोस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने