प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj ६५
  • बढ्‌दै जाऊ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बढ्‌दै जाऊ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • “वचन प्रचार गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “घरघरमा”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj ६५

गीत ६५

बढ्‌दै जाऊ!

छापिएको संस्करण

(हिब्रू ६:१)

  1. १. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, परिपक्व भै;

    चम्काऊ है सारालाई सत्यको अनमोल ज्योति।

    याहमा भर परी गर्नू प्रगति;

    सफल हुनेछौ तिमी।

    सेवामा हुनू सहभागी;

    येसुले पनि गरे यही।

    पर भर याहमा, लड्‌दैनौ कहीँ;

    नहुनू अविश्‍वासी।

  2. २. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, साक्षीकार्यमा;

    पुऱ्‍याऊ है राज्य सन्देश सबै जातिकहाँ।

    राजा यहोवाको गाऊ न प्रशंसा;

    प्रचार गर्दा घरघरमा।

    खोज्ला शत्रुले खुब तर्साउन;

    नडराऊ, सबैलाई सुनाउन।

    हेर नजिकै छ राज्य याहको;

    सुनाई र’नू यो सत्य।

  3. ३. बढ्‌दै जाऊ, बढ्‌दै जाऊ, पछि नफर्क;

    गर्नुछ धेरै काम,

    शिक्षणकला तिखार।

    यहोवाको डोऱ्‍याइमा हिँडिरह।

    उनीबाट पाऊ खुसी।

    मानिसलाई साँचो माया देखाऊ;

    हृदय छुन फर्केर जाऊ।

    सबैलाई प्रगति पथमा लौ डोऱ्‍याऊ;

    चम्कोस्‌ सत्यको ज्योति!

(फिलि. १:२७; ३:१६; हिब्रू १०:३९ पनि हेर्नुहोस्‌)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने