प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj १०६
  • प्रेम विकास गरौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम विकास गरौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अग्रगामी सेवकको जीवन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj १०६

गीत १०६

प्रेम विकास गरौँ!

छापिएको संस्करण

(१ कोरिन्थी १३:१-८)

  1. १. पुकार्छौँ याहलाई शिर झुकाई;

    राम्रा गुण देऊ न है हामीलाई।

    सर्वोच्च छ याह प्रेम तिम्रो;

    स्रोत हौ याह तिमी नै यसको।

    साहस र बुद्धिले के गर्ने

    मनभित्र प्रेम नै छैन भने?

    प्रेम होस्‌ हाम्रो न्यानो र साँचो,

    झल्कियोस्‌ यो जीवनमा हाम्रो।

  2. २. खोज्दैन प्रेमले आफ्नै फाइदा

    दिन्छ खुसीले खाँचो पर्दा।

    पाल्दैन कहिल्यै रिस मनमा,

    येसुले जस्तै दिन्छ क्षमा।

    प्रेमले सहन्छ सबै कुरा,

    धैर्य गर्छ अन्याय पर्दा।

    प्रेमले जित्छ परीक्षा सबै,

    अन्त हुँदैन यो कहिल्यै।

(युह. २१:१७; १ कोरि. १३:१३; गला. ६:२ पनि हेर्नुहोस्‌)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने