प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj १५४
  • अटल प्रेम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अटल प्रेम
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • हामी एउटै शरीर भयौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj १५४

गीत १५४

अटल प्रेम

छापिएको संस्करण

(१ कोरिन्थी १३:८)

  1. १. संसारमा कतै

    छैन माया यस्तो;

    हेर यहाँ मुहार सबको।

    पायौँ वफादार

    माया गर्ने साथी;

    खुसी छौँ संसारलाई छाडी।

    (प्रि-कोरस)

    वाचा हो यो याहको:

    रहन्छ प्रेम सधैँ।

    (कोरस)

    प्रेम, अटल छ प्रेम।

    यहोवाको यो देन।

    याह हुन्‌ प्रेम।

    प्रेम, अटल छ प्रेम।

    जिउने आधार हो प्रेम।

    मायाको बन्धन यो

    सधैँ रहोस्‌ न्यानो।

    अटल छ प्रेम।

  2. २. जीवनमा धेरै

    आउला बाधाहरू।

    मनले भन्ला, ‘सक्दिनँ म।’

    तर दिनुमा

    छ आनन्द अपार।

    बाँडिरहौँ आशा विश्‍वास।

    (प्रि-कोरस)

    वाचा हो यो याहको:

    रहन्छ प्रेम सधैँ।

    (कोरस)

    प्रेम, अटल छ प्रेम।

    यहोवाको यो देन।

    याह हुन्‌ प्रेम।

    प्रेम, अटल छ प्रेम।

    जिउने आधार हो प्रेम।

    मायाको बन्धन यो

    सधैँ रहोस्‌ न्यानो।

    (कोरस)

    प्रेम, अटल छ प्रेम।

    यहोवाको यो देन।

    याह हुन्‌ प्रेम।

    प्रेम, अटल छ प्रेम।

    जिउने आधार हो प्रेम।

    मायाको बन्धन यो

    सधैँ रहोस्‌ न्यानो।

    अटल छ प्रेम,

    अटल छ प्रेम,

    अटल छ प्रेम।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने