प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj १००
  • अतिथिसत्कार गरौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अतिथिसत्कार गरौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • सबै किसिमका मानिसलाई प्रचार गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj १००

गीत १००

अतिथिसत्कार गरौँ!

छापिएको संस्करण

(प्रेषित १७:७)

  1. १. गर्छन्‌ यहोवाले सत्कार सबैलाई,

    गर्दैनन्‌ काखा र पाखा कसैलाई।

    दिन्छन्‌ घाम र पानी

    नछुटाई कसैलाई;

    दिन्छन्‌ भोजन अनि आनन्द।

    सिको गर्न प्यारो पिता याहको

    दयालु भै गरौँ मदत दुःखीको।

    देख्छन्‌ त्यो याहले,

    भर्नेछन्‌ आशिष्‌ले,

    गरेमा मदत साँचो मनले।

  2. २. मदत गर्दा खाँचोमा परेकालाई

    हुनेछ पक्कै हाम्रो आफ्नै भलाइ।

    चिन्‍नै पर्ने होइन

    सहयोग गर्नलाई,

    दिन्छौँ मदत सबै मानिसलाई।

    “घरमा आउनु” भन्छौँ लिडियाले झैँ,

    घरमा हाम्रो मिल्छ आनन्द तिनलाई।

    गर्दछन्‌ जो भलाइ,

    प्यारा छन्‌ याहलाई;

    बिर्सँदैनन्‌ यहोवा तिनलाई।

(प्रेषि. १६:१४, १५; रोमी १२:१३; १ तिमो. ३:२; हिब्रू १३:२; १ पत्रु. ४:९ पनि हेर्नुहोस्‌)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने