प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj १२२
  • स्थिर र अटल बस!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्थिर र अटल बस!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रचारको तयारी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सत्यमै जिउनू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj १२२

गीत १२२

स्थिर र अटल बस!

छापिएको संस्करण

(१ कोरिन्थी १५:५८)

  1. १. राष्ट्रहरू छ दुःखको मारमा।

    मानिसहरू भविष्यको डरमा।

    अटल र दह्रो हुनु जरुरी,

    सेवामा भई विश्‍वासी।

    (कोरस)

    अटल हुनु जरुरी;

    अलग यो संसारदेखि,

    अन्तसम्मै सही

    जिउछौँ सधैँभरि।

  2. २. पासो छ संसारमा जताततै।

    जित्न सक्छौँ असल सोच भएमै।

    याहको वचनलाई प्रेम गऱ्‍यौँ भने

    हुनेछौँ अटल सधैँ।

    (कोरस)

    अटल हुनु जरुरी;

    अलग यो संसारदेखि,

    अन्तसम्मै सही

    जिउछौँ सधैँभरि।

  3. ३. याह प्रभुलाई मनबाटै पुज्नू।

    उनको सेवामा सरिक भइर’नू।

    सुसमाचार सुनाऊ, सुनाऊ सधैँ।

    बित्छ अन्तिम दिन चाँडै।

    (कोरस)

    अटल हुनु जरुरी;

    अलग यो संसारदेखि,

    अन्तसम्मै सही

    जिउछौँ सधैँभरि।

(लुका २१:९; १ पत्रु. ४:७ पनि हेर्नुहोस्‌)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने