प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj १२४
  • सधैँ वफादार रहौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैँ वफादार रहौँ!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारको तयारी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj १२४

गीत १२४

सधैँ वफादार रहौँ!

छापिएको संस्करण

(भजन १८:२५)

  1. १. वफादार प्रेम यहोवालाई

    देखाउने इच्छा हाम्रो।

    समर्पित भै आज्ञा उनको

    जान्‍ने चाहना हाम्रो।

    सधैँ राम्रो उनको शिक्षा,

    गर्नेछौँ है पालना।

    वफादार छन्‌ सधैँ उनी;

    रहन्छौँ उनको छेउमा।

  2. २. वफादार प्रेम दाजुभाइलाई

    गाह्रोसाह्रो बेलामा।

    आदर गर्छौँ, माया गर्छौँ,

    नम्र व्यवहार गर्छौँ।

    प्यारो ठान्छौँ भाइबैनीलाई,

    सम्मान गर्छौँ मनदेखि।

    वफादार भै साथ दिन्छौँ,

    छोड्‌दैनौँ हात कैले नि।

  3. ३. वफादार भै पालन गर्छौँ

    भाइहरूले डोऱ्‍याउँदा।

    मनैदेखि सुन्‍ने गरौँ

    निर्देशन तिनले दिँदा।

    अनि अटल हुन्छौँ सदा

    यहोवाको आशिष्‌ले।

    वफादार भै चल्यौँ भने

    आफ्नो ठान्‍नेछन्‌ याहले।

(भज. १४९:१; १ तिमो. २:८; हिब्रू १३:१७ पनि हेर्नुहोस्‌)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने