उत्पत्ति ४०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूले यस्तो जवाफ दिए: “हामीले एउटा सपना देख्यौँ तर त्यसको अर्थ खोलिदिने कोही भएन।” तब युसुफले भने: “सपनाको अर्थ खोलिदिने त परमेश्वर नै हुनुहुन्छ नि, होइन र?+ कस्तो सपना देख्नुभयो, कृपया मलाई बताउनुहोस्।”
८ तिनीहरूले यस्तो जवाफ दिए: “हामीले एउटा सपना देख्यौँ तर त्यसको अर्थ खोलिदिने कोही भएन।” तब युसुफले भने: “सपनाको अर्थ खोलिदिने त परमेश्वर नै हुनुहुन्छ नि, होइन र?+ कस्तो सपना देख्नुभयो, कृपया मलाई बताउनुहोस्।”