दानिएल २:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तर स्वर्गमा एक जना परमेश्वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्: आमोस ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+
२८ तर स्वर्गमा एक जना परमेश्वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्:
७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+