-
उत्पत्ति ३९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अन्तमा पोतिफरले सबथोक युसुफको हातमा सुम्पे र निष्फिक्री भएर जीवन बिताउन थाले। त्यसैले पोतिफरले आफ्नो भोजनबाहेक अरू कुनै कुराको विषयमा चिन्ता गर्दैनथे। साथै त्यसबेलासम्म युसुफ हट्टाकट्टा र सुन्दर भइसकेका थिए।
-
-
भजन १०५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनले उसलाई आफ्नो घरानाको मालिक बनाए,
आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिए+
-
-
प्रेषित ७:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्कष्टबाट तिनलाई मुक्त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान् साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्त गरे।+
-