उत्पत्ति ४६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।
२० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।