-
उत्पत्ति ४१:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ अनि फारोले युसुफलाई भने: “म फारो हुँ! तर तिम्रो आदेशविना मिश्रमा कसैले केही पनि गर्न पाउनेछैन।”+
-
-
भजन १०५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनले उसलाई आफ्नो घरानाको मालिक बनाए,
आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिए+
-
-
प्रेषित ७:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्कष्टबाट तिनलाई मुक्त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान् साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्त गरे।+
-