-
उत्पत्ति ४५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अनि इस्राएलका छोराहरूले त्यसै गरे। युसुफले फारोको हुकुमबमोजिम बयलगाडाहरू दिए र यात्राको लागि खानेकुरा पनि दिए।
-
-
उत्पत्ति ४५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तिनले बुबाको निम्ति १० वटा गधामा मिश्रका राम्राराम्रा थोक पठाए अनि बुबाको यात्राको लागि १० वटा गधैनीमा अन्न, रोटी र अरू आवश्यक सामान पनि पठाए।
-