-
उत्पत्ति ३७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ युसुफ आउँदै गरेको दाइहरूले टाढैबाट देखे र उनी तिनीहरूकहाँ पुग्नुअघि नै तिनीहरूले उनलाई मार्ने योजना बनाए।
-
-
उत्पत्ति ५०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ ‘तिमीहरूले युसुफलाई यसो भन्नू: “बिन्ती छ, तिम्रा दाइहरूले तिमीमाथि गरेको अन्यायको लागि उनीहरूलाई क्षमा गरिदेऊ! उनीहरूको अपराध माफ गरिदेऊ!”’ त्यसैले तपाईँको बुबाका परमेश्वरका यी दासहरूको अपराध कृपा गरी क्षमा गरिदिनुहोस्।” दाइहरूको यो सन्देश सुनेर युसुफ धुरुधुरु रोए।
-