उत्पत्ति ४२:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ मिश्रमा अन्न छ भन्ने सुनेपछि+ याकुबले छोराहरूलाई भने: “हैन, तिमीहरू किन एकअर्काको अनुहार टुलुटुलु हेरेर बसिरहन्छौ? २ मिश्रमा अन्न छ भनेर मैले सुनेको छु। त्यसैले मिश्र जाओ र अन्न किनेर ल्याओ नत्र त हामी भोकभोकै मर्नेछौँ।”+
४२ मिश्रमा अन्न छ भन्ने सुनेपछि+ याकुबले छोराहरूलाई भने: “हैन, तिमीहरू किन एकअर्काको अनुहार टुलुटुलु हेरेर बसिरहन्छौ? २ मिश्रमा अन्न छ भनेर मैले सुनेको छु। त्यसैले मिश्र जाओ र अन्न किनेर ल्याओ नत्र त हामी भोकभोकै मर्नेछौँ।”+