-
उत्पत्ति ४२:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि युसुफले आफ्ना सेवकहरूलाई बोलाएर उनीहरूको धोक्रोमा अन्न भर्न र उनीहरूले तिरेको पैसा त्यही धोक्रोमा राख्न अह्राए। साथै तिनले यात्रा गर्दा चाहिने खानेकुरा पनि दिन लगाए। तब युसुफका सेवकहरूले तिनको हुकुमबमोजिमै गरे।
-
-
उत्पत्ति ४२:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ अनि धोक्रोको अन्न खन्याउँदै गर्दा उनीहरूले आ-आफ्नो धोक्रोमा पैसाको थैलो पनि भेट्टाए। यो देखेर याकुब र तिनका छोराहरू डराए।
-