३३ त्यसैले फारोले ‘तिमीहरूको काम के हो’ भनेर सोधे भने ३४ यस्तो जवाफ दिनुहोस्: ‘हामी हजुरका दासहरूले सानैदेखि पशुपालन गर्दै आएका छौँ।+ हाम्रा पितापुर्खाले पनि यही काम गरे।’ यसो भन्नुभयो भने तपाईँहरू गोसेनमा बस्न पाउनुहुनेछ।+ किनभने मिश्रीहरू गोठालाहरूलाई हेला गर्छन्।”+