-
उत्पत्ति ४४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूले मेरो मालिकको कचौरा किन चोऱ्यौ? उहाँले यही कचौराबाट पिउँदै शकुन-अपशकुन पत्ता लगाउनुहुन्थ्यो। तिमीहरूले कसरी यस्तो नीच काम गऱ्यौ?’”
-