प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:३१-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तब तिनीहरूले एउटा बोका काटे अनि युसुफको लुगा त्यसको रगतमा चोपे। ३२ त्यसपछि तिनीहरूले युसुफको त्यो विशेष लुगासँगै यस्तो खबर बुबाकहाँ पठाए: “हामीले यो लुगा फेला पाऱ्‍यौँ। कतै तपाईँको छोराको पो हो कि, हेर्नुहोस्‌ त!”+ ३३ याकुबले त्यो लुगा ओल्टाइपल्टाइ हेरेपछि यसरी बिलौना गरे: “यो त मेरै छोराको लुगा हो! मेरो छोरा युसुफलाई जङ्‌गली जनावरले माऱ्‍यो होला! उसलाई लुछेर खायो होला!” ३४ त्यसपछि याकुबले आफ्नो लुगा च्याते र कम्मरमा भाङ्‌ग्रा बेरे। अनि धेरै दिनसम्म शोक गरिरहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने