-
उत्पत्ति ४२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तिमीहरूले भनेको कुरा साँचो साबित भयो भने तिमीहरूको ज्यान जोगिनेछ।” तब उनीहरूले त्यसै गरे।
-