-
उत्पत्ति ३७:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ याकुबले त्यो लुगा ओल्टाइपल्टाइ हेरेपछि यसरी बिलौना गरे: “यो त मेरै छोराको लुगा हो! मेरो छोरा युसुफलाई जङ्गली जनावरले माऱ्यो होला! उसलाई लुछेर खायो होला!”
-