उत्पत्ति २९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ लेआ फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। तिनले उसको नाम सिमियोन* राखिन्।+ तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।”
३३ लेआ फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। तिनले उसको नाम सिमियोन* राखिन्।+ तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।”