३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्।
५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”