-
गन्ती २६:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ जबुलुनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: सिरेदबाट सिरेदीहरूको घराना; एलोनबाट एलोनीहरूको घराना; याहलेलबाट याहलेलीहरूको घराना।
-