-
उत्पत्ति ४१:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तर त्यसपछि सात वर्षसम्म भयङ्कर अनिकाल पर्नेछ, जसले गर्दा मिश्रमा प्रशस्त उब्जनी भएको थियो भनेर सम्झनासमेत हुनेछैन। अनिकालले सारा देश सखाप हुनेछ।+ ३१ अनिकाल यत्ति भयङ्कर हुनेछ कि पहिला मिश्रभरि प्रशस्त उब्जनी भएको थियो भनेर कसैले सम्झनेछैन।
-