प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि सबैभन्दा माथि यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्‍नुभयो:

      “म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्‍वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+

  • उत्पत्ति २८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+

  • होसे १२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उसले स्वर्गदूतसित कुस्ती खेल्यो अनि जित्यो।

      उसले तिनको निगाह पाउन रोइकराइ गऱ्‍यो।”+

      उहाँले* उसलाई बेथेलमा भेट्‌नुभयो अनि त्यहाँ उहाँले हामीसित कुरा गर्नुभयो,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने