१ समुएल १७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात् एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए। मत्ति २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस् किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्याउनेछ।’”+
१२ दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात् एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए।
६ ‘हे यहुदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहुदाका शासकहरूमाझ तुच्छ छैनस् किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैँ डोऱ्याउनेछ।’”+